• बिकासका कुरा
    resunga airport

    स्थानीय तहको प्राथमिकतामा परेनन् रेसुङ्गा बिमानस्थल र जिल्ला अस्पताल

    टोपलाल अर्याल गुल्मी, असार १९ । रेसुङ्गा एयरपोर्ट गुल्मी सहितका जिल्लाहरुको गौरवको आयोजना हो । यो एयरपोर्ट जिल्लाकै भाग्य र भविष्य हो । तर अहिलेका स्थानीय तहको बजेट र कार्यक्रम हेर्दा रेसुङ्गा एयरर्पोट एक्लिएको छ । यो एयरपोर्ट रेसुङ्गा नगरपालिकामा पर्छ । त्यसैले पनि रेसुङ्गा नगरपालिका बाहेक अरु नगरपालिका र १० गाउँपालिकाको नजर एयरपोर्टमा परेन । ‘सवैका गफ रहेछन्, व्यावहारमा अरु कुनै स्थानीय सरकारको बजेटमा एयरपोर्ट परेन, ’अधिवक्ता बिनोद पाण्डेयले भने, ‘गौरवकै योजना भए सवैको प्राथमिकतामा पर्नुपर्दथ्यो ।’ रेसुङ्गा एयरपोर्ट बजेटकै अभावमा धेरै बर्ष थला प¥यो । थुप्रै बजेट मुअव्जामै सकियो । अझै पनि १५

    पुरा पढ्नुहोस्...

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।